झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित साविक बुधबारे वडा नम्बर ८ मा एउटा सानाे टिनले बेरेकाे झुप्राे छ ।
त्याे झुप्राे भित्र स्तन क्यानसर पिडित कुमारी शिवा दर्जी छटपटाइरहेकाे देख्न सकिन्छ ।
आर्थिक अभावका कारण यतिबेला उनकाे प्रभावकारी ढंगबाट उपचार हुन सकेकाे छैन ।
उनकाे उपचारका लागि माेटाे रकम लाग्ने भएपछि शनिबार स्थानीय विनाेद नेम्वाङकाे संयाेजकत्वमा आर्थिक समिति पनि गठन गरिएकाे छ । कुमारी दर्जीकाे आर्थिक अवस्था कमजाेर भएकै कारण उनले उपचारबाट बञ्चित हुने अवस्था नआओस भनेर समिति गठन गरिएकाे हुदा सम्पूर्णले यथासक्य सहयाेग गरिदिन विनाेदले अनुराेध गरेका छन् ।
बिरामीकाे खाता नम्वर :
Kumari Darji Shiwa
0855752600904001
Nic Asia
BUDHABARE BRANCH
Contact : Binod Nembang
9742481620