समाचार घाँटीमा खानेकुरा आड्किएर बुद्धशान्ति ४ मा बालकको मृत्यु Gyanu Bhattarai २३ असार २०८१, शनिबार ११:४० 1 min read अस्मिता वर्देवा । झापाको बुद्धशान्ति गाउँपालिका- ४ मंगलबारेका एक बालकको घाँटीमा खानेकुरा अड्केर मृत्यु भएको छ ।प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो। घटना झापा प्रहरीले पुष्टि गरेको छ । यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो ।Continue ReadingPrevious: मन्दिरमा दान पेटिका फुटाउँने सूर्योदय नगरपालिका १०फिक्कलका प्रज्वल राई पक्राउNext: बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल बन्दैLeave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment *Name Email Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories बुद्धशान्तिमा १.०१ ग्राम लागूऔषध जस्तो पदार्थ बरामद, एक जना नियन्त्रणमा समाचार बुद्धशान्तिमा १.०१ ग्राम लागूऔषध जस्तो पदार्थ बरामद, एक जना नियन्त्रणमा ११ फाल्गुन २०८२, सोमबार २२:२३ क्षेत्र नं.२ का उम्मेदवारसँग मतदाताको प्रत्यक्ष संवाद भोलि बिर्तामोडमा हुने समाचार क्षेत्र नं.२ का उम्मेदवारसँग मतदाताको प्रत्यक्ष संवाद भोलि बिर्तामोडमा हुने १० फाल्गुन २०८२, आईतवार १९:३२ शिक्षामा मात्र नभइ सामाजिक कार्यमा पनि कर्णाली एजुकेसन फाउन्डेसन समाचार शिक्षामा मात्र नभइ सामाजिक कार्यमा पनि कर्णाली एजुकेसन फाउन्डेसन ६ फाल्गुन २०८२, बुधबार ०९:०८