समाचार घाँटीमा खानेकुरा आड्किएर बुद्धशान्ति ४ मा बालकको मृत्यु Gyanu Bhattarai २३ असार २०८१, शनिबार ११:४० 1 min read अस्मिता वर्देवा । झापाको बुद्धशान्ति गाउँपालिका- ४ मंगलबारेका एक बालकको घाँटीमा खानेकुरा अड्केर मृत्यु भएको छ ।प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो। घटना झापा प्रहरीले पुष्टि गरेको छ । यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो ।Continue ReadingPrevious: मन्दिरमा दान पेटिका फुटाउँने सूर्योदय नगरपालिका १०फिक्कलका प्रज्वल राई पक्राउNext: बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल बन्दैLeave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment *Name Email Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories नाबालिकालाई जबरजस्ती करणी गरेको कसुरमा रोङका आर्यन लाप्चा पक्राउ समाचार नाबालिकालाई जबरजस्ती करणी गरेको कसुरमा रोङका आर्यन लाप्चा पक्राउ २८ चैत्र २०८१, शुक्रबार १७:३२ हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको मृत्यु 1 min read समाचार हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको मृत्यु २६ चैत्र २०८१, बुधबार १४:०५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी 1 min read समाचार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी २२ चैत्र २०८१, शनिबार ०६:५२