ईलामकाे चर्चित पर्यटकिय स्थल माईपाेखरीकाे धार्मिक महत्व सगै स्थानिय परिकारले पर्यटकहरुकाे मन जित्न थालेकाे छ ।
सन्दकपुर गाउपालिका ३ र १ मा पर्ने २१सय २१ मिटरकाे उच्चाईमा अवस्थित रामसार क्षेत्र माईपाेखरी १२- ८ हेक्टरमा फैलिएक्काे पाेखरीले ८ हेक्टर क्षैत्रमा जलाशय युक्त रहेकाे छ ।जैविक बिभिधताले भरिपुर्ण यस पाेखरी परिसरमा जडिबुटि ६४ स्तनधारी १८ प्रजाति ठकठके गलैचे झ्याउ जस्ता लाेपाेम्माेख बनस्पतिहरु पाईने गरेकाे छ ।
मनाेकामना पुरा हुने भएकाेले हिन्दु बाैद्ध किरात लगायत सबै समुदायका धार्मिक भक्तजनहरु अाउने गरेकाे सन्दकपुरका जनप्तिनिधि कुमार गुरुङले बताए ।
ईलाम सदरमुकामवाट१६ किमिमा रहेकाे माईपाेखरीपुग्न यायायातकाे पहुच सहज रहेकाे छ ।परयटकहरुकाे चापसगै हाेटल र हाेमस्टे खाजाघरहरुकाे उचित ब्यवस्था रहेकाे माईपाेखरी परिसरमा स्थानिय परिकारहरु पाईन्छ ।
यहा मकै,काेदाे फापरकाे भात र परिकार,स्थानिय स्तरमा उत्दन हुने आलु लाेकल कुखुरा, जठिबुठि मिसाईएका टिम्बुर, चिम्पिङ, किबि,मिश्रित जठिबुटि ,र गुरासकाे वाईन पाईने गरेकाे स्थानिय हाेटल ब्यवसायि निमदाेर्जे शेर्पा ले बताए ।
यहा हिउदकाे समयमा आसपासमा पाईने तरकाकारी हरुनै प्रयाेगमा ल्याईने बर्षादकाे समयमा आसपासका गाउहरुबाट खरिद गरि ल्याईने तर झापा र भारतिय बजारबाट नल्याईने फरक बिशेषता रहेकाे ब्यवसायी शेर्पाले बताए ।
पर्यटन उध्याेगबाट नेपालकाे बिकाश गर्न सकिने सम्भावना रहेकाेमा स्थानिय उत्पादनकाे प्रयाेले समुदायमा प्रतक्ष फाईदा लिईरहेकाे माईपाेखरीवाट राेजगार र स्वराेजगारकाे सिकाे गर्न जरुरी रहेकाे छ ।