पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापु बाट गएको शुक्रबार बाट हराइरहेका ९ वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राई मृत अवस्थामा फेला परेका छन ।
उनीहरु स्थानीय श्री पूर्ण आधारभूत विद्यालयको कक्षा ४ र १ मा अध्ययन गर्दै आएका थिए ।