काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।
“काठमाडौं आसपासमा भूकम्प गएको छ । तर, कहाँ हो र कति म्याग्निच्युटको हो भनेर मापन गर्न बाँकी छ । काठमाडौं आसपास केन्द्र भएकाले काठमाडौं र आसपासका धेरैले महसुस गर्नु भएको छ,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारि दिएको छ भने थप विबरण आउन बाकि ?