![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/12/FB_IMG_1702858277914.jpg)
नुवाकोटको उत्तरी भेगमा रहेको राउत वेशीमा एक युवाको भीरबाट खसेर मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएका बेला दुप्चेश्वर गाउँपालिका–३, राउतवेशीका रामहरी केसीको भीरबाट लडेर मृत्यु भएको हो।
उनको दिउँसो बाख्रा चराउने क्रममा घरदेखि नजिकैको भीरबाट खसेर ज्यान गएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए।