

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयमा आज एक कार्यक्रमको अायोजना गरि हाम्री अामा राम्री अामा ,हाम्रा नानिबाबु राम्रा नानिबाबु बनाउनमा भुमिका विषयक एक दिवसीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
Related Stories
५ कार्तिक २०८२, मंगलवार १८:५२