![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/12/Screenshot_20231227-122805_Facebook.jpg)
पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
याङवरक गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान, एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको होपाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
याङवरक गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।