

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित गोपाल डाँडा आसपासका क्षेत्रमा हात्ती धपाउने निउँमा चोरको बिगबिगी बढेको छ ।
बुद्धशान्ति २ स्थित गोपाल डाँडाका विष्णु पौडेलको १४ गते राति करिब १० बजेको समयमा हात्ती खेदाउन आएका अपरिचित व्याक्तिले गोठमा बाँधेको भैसी फुकाएर केही पर जङ्गल पुर्याउदै गर्दा स्थानियले देखे पछि भैंसी छोडेर भागेपछि आफ्नो भैंसी खोजि गर्दै जाँदा केही पर जंगलमा आफ्नो भैंसी भेट्टाए ल्याएको पौडेल बताउनु हुन्छ ।
Related Stories
५ कार्तिक २०८२, मंगलवार १८:५२