

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित तिनतले पर्यापर्यटन पार्कको उद्घाटन साथै सहिदहरूको सालिक अनावरण तथा सेल्फि रोडको शिलान्यास भएको छ ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा,वन डिभिजन कार्यलय इलामका प्रमुख दान वहादुर श्रेष्ठ, सहिद राम प्रधानकी धर्मपत्नी इन्द्रमाया प्रधान, वडा नं १का वडा अध्यक्ष अनिल वाग्ले, विभिन्न पाट्टीका प्रतिनिधी संघ संस्थाका प्रतिनिधी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
Related Stories
५ कार्तिक २०८२, मंगलवार ०८:३६
३ कार्तिक २०८२, आईतवार ०६:२२
१ आश्विन २०८२, बुधबार ०६:५७