
झापाको बुद्धशान्तिमा शनिबार एक कार्यक्रमको आयोजना गरि योगदान राष्ट्रको लागि CONTRIBUTION FOR NATION झापा जिल्ला शाखाको आयोजना साथै बुद्धशान्ति गाउँपालिकाको सहकार्यमा बुद्धशान्ति गाउँपालिका समिति गठन गर्दै मन्दिर सरसफाई साथै नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला अध्यक्ष Minus Plus Sangroula प्रदीपको अध्यक्षतामा भएको भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।
जसमा अध्यक्ष बालकृष्ण खतिवडा , उपाध्यक्ष ज्ञानु भट्टराई, सचिव आरति घिमिरे, कोषाध्यक्ष कमला रिजाल , सहसचिब एम प्रसाद
सहसचिव बृक्षा खतिवडा,सदस्यहरुमा सान्तिला ढकाल
ख्याम कोइराला,गंगा आचार्य,झुमा अर्याल,ओमकार बास्कोटा लगायत अन्य वडालाई पनि समेट्दै जाने गरि ११ जनाको समिति गठन गरिएको बताइएको छ ।कार्यक्रममा समिती गठन पछि कार्यक्रम स्थल लक्ष्मीनारायण मन्दिर वरपर सरसफाई समेत गरिएको थियो ।
कार्यक्रममा Sharada Koirala , Abhi Pradhan Renu Dhungel Dangal Shyam Adhikari nita chhapagai विभिन्न समाजसेबी, वडा सदस्य, प्रमुख अतिथि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी आजिबन सदस्य Yamuna Rijalले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन Jc Dilliram Pokhrel ले गर्नुभएको थियो ।