झापाको बुद्धशान्तिमा सेक्मुरीफुङ बहुसांस्कृतिक समाज बुद्धशान्ति ४ ले पछिल्लो समय समाजमा बढिरहको लागु औषध कारोबार तथा प्रयोगकर्तालाई नियन्त्रण गर्न लागु औषध नियन्त्रण बुद्धशान्ति स्तरीय मुल उपसमिति गठन गरेको सेक्मुरीफुङका अध्यक्ष मोहन माबोले जानकारी दिनु भयो ।
उपसमितिको संयोजकको रुपमा स्थानीय पदमहाङ लिम्बु रहेका छन् भने सह–सयोजकका रुपमा सोनुहाङ लिम्बु रहेको बताइएको छ ।
त्यस्तै सदस्यहरुको रुपमा रोशन माबो, फक्ताङलुङ लिम्बु, प्रकाश पन्धाक लिम्बु, जोनी राई, प्रकाश वि.क., अम्बर बहादुर लिम्बु, विकास साम्रा, पुजन इवारम, नरेश माबो, मिन्सु माबो, दिल कुमार योङयाङ रहेको संस्थाका प्रमुख सल्लाहकार रत्न फेम्बुले जानकारी दिनु भयो ।
त्यस्तै लागु औषध नियन्त्रणकै लागि विभिन्न स्थानअनुसारको उपसमिति पनि बनाइएको बताइएको छ ।
जसअन्तरगत
१. बुद्धशान्ति ४ जोगीडाँडा चतुरेवर शाखा उपसमिति संयोजक : राजन राई, उपसंयोजक : मदन कार्की
२. बुद्धशान्ति ४ आइतबारे शाखा उपसमिति संण्योजक : लक्ष्मीप्रसाद बर्देवा, उपसंयोजक : मनकुमार योङयाङ
३. बुद्धशान्ति ४ सोमबारे शाखा उपसमिति संयोजक : रोदन सुन्दास, उपसंयोजक : सुदीप थेबे
४. बुद्धशान्ति ४ देवी बस्ती शाखा उपसमिति संयोजक : राहुल विश्वकर्मा, उपसंयोजक : नरेन्द्र वि.क
५. बुद्धशान्ति ४ होसना चर्च शाखा उपसमिति संयोजक : कासिहाङ चाम्लिङ राई, उपसंयोजक : राहुल तबेबुङ
६. बुद्धशान्ति ६ लिम्बु बस्ती शाखा उपसमिति संयोजक : विक्रम लिम्बु, उपसंयोजक : सुजन लिम्बु
७. बुद्धशान्ति ४ जुनेली बस्ती शाखा उपसमिति संयोजक : बुद्धहाङ फुरुम्बो, उपसंयोजक : विशाल चेम्जोङ
बुद्धशान्ति ६ सन्तपुर शाखा उपसमिति संयोजक : पासाङ तामाङ, उपसंयोजक : बिनोद थापा
९. बुद्धशान्ति ४ सट्टाभर्ना शाखा उपसमिति संयोजक : नारायण रेग्मी, उपसंयोजक : उज्ज्वल खवास १०. बद्धशान्ति ६ ठुटेबर शाखा उपसमिति संयोजक : श्रीकुमार राई, उपसंयोजक : खेमराज राई
११. बुद्ध शान्ति गाउँपालिका वडा नं ७ धारागोला शाखा उपसमिति संयोजक : संजय खाम्दाक, उपसंयोजक : राजिव राई रहेको बताइएको छ ।
लागुऔषध दुव्र्यसन नियन्त्रणमा यस संस्था, तथा उपसमिति साथै विभिन्न स्थानका शाखाहरुले महत्वपूर्ण भूमिका खेल्नेमा आफूँ विश्वस्त रहेको समाजका अध्यक्ष मोहन माबोले जानकारी दिनु भयो ।