

झापाको मेचिनगर–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मृतकको शव सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ। चालकको पहिचान पाँचथरको फिदिम नगरपालिका–११ निवासी अन्दाजी ३८ वर्षीय ठालु प्रसाद एक्तेन (लिम्बु) का रूपमा खुलेको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Related Stories
१५ आश्विन २०८२, बुधबार ०७:१२