

झापाको मेचिनगर–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मृतकको शव सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ। चालकको पहिचान पाँचथरको फिदिम नगरपालिका–११ निवासी अन्दाजी ३८ वर्षीय ठालु प्रसाद एक्तेन (लिम्बु) का रूपमा खुलेको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Related Stories
२५ माघ २०८२, शनिबार २२:१४
२० माघ २०८२, सोमबार १७:५५

बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्जुनधारा नगरपालिका–१० का अन्दाजी ६८ वर्षीय टंकप्रसाद बराल गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्याएपछि साँझ ६:२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।






