सृजनशिल युवा समाज बुद्धशान्ति ४ ले गर्यो मेची राजमार्गको भाइरल शिरीष रुख वरपर रोपिएको विरूवामा पानी हाल्ने गोडमेल गर्ने साथै सरसफाइ गर्ने काम सम्पन्न गरेको छ ।गत र्वष वडा न:४ स्थित बर्ने चिया कमान आसपास मेची राजमार्गको दुवै तर्फ भाइरल शिरीष रुख वरपर बुद्धशान्ति गाउँपालिकाले गुल्मोर प्रजातीका आकर्षक विभिन्न रङ्गका फुल फुल्ने शिरीष राजबिक्छे,जाडुल लगायतका विरुवा वृक्षरोपण गरिएको थियो। हिउँदको समयमा बिरुवा सुक्ने वाख्रापाठाले खाने साथै भाँचिने टेकिने विभिन्न कारणले बिरुवा हरू मर्ने थाले पछि आज सृजनशिल युवा समाज बुद्धशान्ति ४ विरूवामा पानी हाल्ने गोडमेल गर्ने घेराबारा मर्मत गर्ने लगायतका काम सम्पन्न गरेको छसट्टाभर्ना मंगल बारे खानेपानि उपभोक्ता समितिको सचिव सृजनशील युवा क्लब को सदस्य साजन तामाङ को संयोजकत्वमा
हरियो वन नेपालको धन आफ्नो गाउँ आफै बनाऊ भन्ने नाराको
संदेश दिदै : viral maatra hoina भविस्य बनाऊ भन्ने र स्थानीय पर्या पर्यटन विकास र प्रवद्र्धन मा श्रम दान गरौं । भन्दै संस्थाका अध्यक्ष पराजुलिले विगतका दिनहरूमा पनि संस्थाले देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई आर्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोगसंस्थाहरूमा सरसफाई जिल्ला स्तरिय फुटबल खेलाउने पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरूमा सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता विभीन्न सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।क्लब सचिव पारस लिम्बू, गोबिन कार्की, सुरज दाहाल नवीन अधिकारि,उज्वल खवास,दिपु अधिकारीको उपस्थिति रहेको थियो
सम्पूर्ण खाजा पानी प्रयोजन,स्थानिय व्यापारी हरुले गर्नु भएको बताईएको संस्थाका सचिव पारस लिम्बुले जानकारि दिनु भयो ।
पानी उपलब्द गणेश बस्ती डिप ट्युबवेल जल उपभोक्ता समितिको अध्यक्ष कृष्ण कुमार प्रधानले गर्नु भएको थियो ।
Related Stories
१४ श्रावण २०८१, सोमबार २०:५०