
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ भित्र पर्ने चिउरामिल चोकदेखि पश्चिम दिशातर्फ डुम्रीबोटसम्मको सडकखण्डमा आज ४७४ मिटर क्षेत्रफलमा कालोपत्रे कार्य सम्पन्न गरिएको छ।
यस सडक स्तरोन्नति कार्य सम्पन्न भएसँगै स्थानीय बासिन्दाहरूलाई आवागमनमा सहजता प्राप्त हुने भएको छ ।