

सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको आज भएको खेलमा पुर्वेली युवा क्लब विर्तामोड र जलथल FC विच भएको थियो सो खेलमा जलथल FC ४/५ गोलको अन्तरले हराउदै पुर्वेली युवा क्लब विर्तामोड सेमिफाईनलमा प्रवेस गरेको छ ।
प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय,अस्थाई प्रहरी चौकी मंगलबारेका प्रहरी प्रमुख स्थानिय समाज सेवि दल वहादुर केरूङ विभिन्न संघ संस्थाका प्रतिनिधी राजनितिक दलका प्रतिनिधि लगायत स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Related Stories
२१ फाल्गुन २०८१, बुधबार २२:५०
२० फाल्गुन २०८१, मंगलवार २२:३१