सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको आज भएको खेलमा पुर्वेली युवा क्लब विर्तामोड र जलथल FC विच भएको थियो सो खेलमा जलथल FC ४/५ गोलको अन्तरले हराउदै पुर्वेली युवा क्लब विर्तामोड सेमिफाईनलमा प्रवेस गरेको छ । बुद्धशान्ति ३ स्थित गणेश मा. वि .को खेलमैदानमा आज भएको प्रतियोगितामा खेलसुरू भएको ३ मिनेटमा पुर्वेली युवा क्लब विर्तामोडका जर्सि नम्बर ८ का नगेन्द्र मणि लिम्बू १ गोल गरेका थिए भने जलथलका FC जर्सि नम्बर ११ का राजेस राजबंसीले खेलको १६ अौ मिनेटमा गोल फर्काकाउँदै पहिलो हाफमा खेललाई बराबरी बनाएका थिए ।खेलको दोस्रो हाफमा पुर्वेली युवा क्लब विर्तामोड र जलथलका तर्फबाट एक एक गोल गर्दै निर्धारीत समयमा खेल बराबरि भएपछि ट्राईबेकरकमा ४/५ गोलको अन्तरले हराउदै विर्तामोड सेमिफाईनलका प्रवेस गरेको हो । आज भएको प्रतियोगितामा विर्तामोडका अभिषेक बराल म्यान अफदि म्याच घोसीत भएका थिए भनेभोलि हुने खेलमा आदर्श युवा क्लब बुधबारे र शनिश्चरे FC अर्जुनधारा
Related Stories
१८ आश्विन २०८१, शुक्रबार २०:४३