
काठमाडौंबाट काकडभिट्टा आउदै गरेको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा आज बिहान ४:४० मा दुर्घटना ।
मेचीनगर का १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको जानकारी।सबै यात्रु खतरामुक्त।केहीको चोटपटक लागेको ।हाल बिर्तामोड बीएण्डसी र बिर्ता सिटी हस्पिटलमा घाइतेको उपचार हुंदै । थप विबरण आउन बाकी