
विराटनगर, २८ माघ । विराटनगरमा शनिबार राति सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । केहीबेर अघि भारतीय लरीले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
भारतीय NL02G ८९५२ नम्बरको लरीले किचेर आइसिपिमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका करिब ४० देखि ४५ वर्षिय राज गिरीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थप विवरण आउन बाँकि ।