

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा आयोजक सृजनशिल युवा समाज र विशाल पुर FC भद्रपुर विच भएको थियो सो खेलमा सृजन शिलयुवा समाजलाई १ / ४ गोलको अन्तरले हराउदै विशाल पुर FC भद्रपुरले जित हासिल गरेको हो ।
प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार,मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ३१ हजार मेडल ट्रफि र प्रमाण पत्र पाउने बताईएको छ ।
Related Stories
२१ फाल्गुन २०८१, बुधबार २२:५०
२० फाल्गुन २०८१, मंगलवार २२:३१