

सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको आज भएको खेलमा आदर्श युवा क्लब र वाहुन्डागी विच भएको थियो सो खेलमा वाहुन्डिगिलाई १/२ गोलको अन्तरले हराउदै आदर्श युवा क्लब सेमिफाईनलमा प्रवेस गरेको छ ।
असोज १६ गते देखि २३ गते सम्म सन्चालन हुने प्रतियोगितामा झापा र इलामका गरि ८ वटा टिमको प्रतिष्पर्धा हुने बताईएको छ ।
आज भएको खेलमा आदर्श युवा क्लबका जर्सि नं १० का विजय राई म्यान अफ द म्याच घोसित भएका थिए भनेभोलि हुने खेलमा पुर्वेली युवा क्लब विर्तामोड र जलथल FC
Related Stories
२१ फाल्गुन २०८१, बुधबार २२:५०
२० फाल्गुन २०८१, मंगलवार २२:३१