
बुद्धशान्ति गाउँपालिका भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा फिजियोथेरापी सेवा सुरू भएको छ । त्यस्तै बुद्धशान्ति वडा नं ३ स्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा यहि श्रावण १ गते बाट आम नागरिकको चाहना ,सुझाव अनि हालको आवश्यकता लाई मध्यनजर गरि बुद्धशान्ति गाउँपालिका ,अस्पताल ब्यवस्थापन समिति मार्फत २४ सै घण्टा सेवा संचालन गर्ने भएको छ ।
पालिका अध्यक्ष मनोज प्रसाईका अनुसार तयारीको लागी काम धमाधम भईरहेको रहेको बताउनु भयो ।