
राेङ ६ मा रहेकाे सरस्वती माध्यामिक बिध्यालयका वालवालिकाहरु वाट “सरस्वती बाल ससार ” भित्तेपत्रिका प्रकाशन गरेका छन् ।
विध्यालयमा गठित सरस्वती वालक्वलकाे सक्रियतामा सरस्वती बाल ससार नामाकरणगरि प्रकाशन गरिएकाे त्रैमासिक बाल पत्रिकाकाे आज एक कार्यक्रमकाे गरि बिध्यालयका प्रधानाध्यापक गाेविन्द पाैडेल र सरस्वती वालक्लवका अध्यक्ष स्पर्श प्रधानले सयुक्त रुपमा लाेकार्पण गरेका थिए ।वालययययवालिमाहरुमा रहेकाे सृजनशिल प्रतिभाहरुलाई लेखनकाे माध्यामवाट प्रकाशन गरि वालवालिकाहरुकाे लेखन सिपकाे बिकाश गर्दै साहित्य कलामा विकास गर्दै थप उर्जाशिल वनाउन उनिहरुकै सकृयतामा भित्ते पत्रिकाकाे प्रकाशन थालिएकाे वालक्लवका सरक्षक शिक्षक सन्ताेष भण्डारीले वताए ।
छाेटा कथा,कविता,चुटकिला,गित ,गजल,चित्र जस्ता बिधाहरु समेटिदै अहिले शुरुआति चरणमा त्रैमासिक रुपमा प्रकाशन गरिने वालपत्रिकालाई आगामि दिनमा मासिक रुपमा प्रकाशनकाे लक्ष राखेकाे सरस्वती वालक्लवका सचिव आकृति सुबेदिले बताए ।