

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रम संयोजक प्रेम गौतमले कार्यक्रमको अौचित्य माथि प्रकास पार्नु भएको कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव कुशल अधिकारीले गर्नु भएको थियो ।
Related Stories
१२ माघ २०८२, आईतवार ०६:५७
११ माघ २०८२, शनिबार १९:०७



ढिलो मोटरसाईकल कुदाउने प्रतियोगिताको विजेता बुद्धशान्ति साप्ताहिकका संचारकर्मी रोसन भट्टराई प्रथम हुनुभएको थियो भने, संचारकर्मी विजय उप्रेतीले उक्त प्रतियोगितामा दोस्रो हुनुभएको थियो । त्यस्तै शान्तवना महिलाहरूको तर्फबाट रिता चौम्लागाँइ हुनुभएको थियो सहभागि विजेताहरूलाई प्रथम र दोस्रो हुनेलाई हेलमेट, प्रमाण पत्र र मायाको चिनो साथै सान्तवना हुने विजेतालाई मायाको चिनो द्वारासम्मान गरिएको थियो ।
कार्यक्रममा सप्ताहका मुल संयोजक दुर्योधन सिंहले जेसिज आस्था बाचन गरेको कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट बुधबारेका इन्चार्ज एवं कार्यक्रमका प्रमुख अतिथि दिपक कोइरालाले ब्यानर बाचन गरी कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो स्लो मोटरसाइकल रेसले दुर्घटना न्यूनीकरण थप सहयोग हुने बताउदै पछिल्लो समय अन्य सामाजिक कार्यमा पनि बुधबारे जेसीज निक्कै सक्रिय भई समाज परिवर्तनको लागि सचेतना मुलक कार्यक्रम गरेकोमा बुधबारे जेसिजलाई धन्यवाद दिदै आफ्ना भनाई राख्नु भएको थियो ।








