झापाको बुद्धशान्तिमा ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार बुद्धशान्ति १ स्थित श्री बुद्धआदर्श माध्यमिक विद्यालयमा “विद्यालयमा किन ट्राफिक ज्ञानको आवश्यकता” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।
जिल्ला ट्राफिक कार्यालय झापाको आयोजनामा साथै बुधबारे ट्राफिक प्रहरि र बुद्धशान्ति साप्ताहिकको समन्वयमा भएको प्रतियोगिता सन्चालन भएको हो
यस कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमबारे सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा A1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयका छात्र प्राज्ञ भट्टराई प्रथम
B1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकै छात्रा विजिता भण्डारी दोस्रो
F1 अर्थात बुद्धशान्ति २ स्थित जयपुर अंग्रेजी विद्यालय (JEBS) की छात्रा जिज्ञासा घिमिरे तेस्रो
र C2 अर्थात बुद्धशान्ति १ स्थित बुद्ध आदर्श माविकी छात्रा आर्जु गौतमले सान्तवना पुरस्कार जितेकी छिन् ।
विजेता विद्यार्थीहरुलाई भोलि बिर्तामोड स्थित मुक्तिचौकमा ट्राफिक प्रहरीको आयोजनामा बिहान ७ बजे एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने बताईएको छ ।



उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल सल्लाहकार सदस्य गंगाराम गड्तौला, टंक काफ्ले विकल्पले शुभकामना मन्तव्य राख्दै संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा क्लबका अन्य सदस्य एवम् पदाधिकारीरुको समेत उपस्थिति रहेको थियो ।
सोही अवसरमा संस्थाले सदस्य परिचयपत्र समेत वितरण गरेको थियो ।
कुल विनियोजनमध्ये १ अर्ब ८ करोड ३ लाख १७ हजार ३२० रुपैयाँ स्थानीय सञ्चित कोषबाट खर्च गरिनेछ भने बाँकी ३२ करोड रुपैयाँ संघीय सरकारअन्तर्गत अन्तरसरकारी वित्तीय व्यवस्थाबाट प्राप्त हुने उल्लेख गरिएको छ।

फालेलुङ–५ नम्बर वडाले भने आफ्ना क्षेत्रभित्रका विपन्न, दलित, गरिब तथा अल्पसंख्यक समुदायका विद्यार्थीलाई लक्षित गर्दै पोशाक सहायता कार्यक्रम सञ्चालन गर्नका लागि छुट्टै बजेट विनियोजन गरेको छ।

आज साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
बुद्धशान्ति गाउँपालिका वन,वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,विभिन्न वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,संघसंस्था प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वृक्षारोपण तथा सरसफाइ गर्दै संयोजक शिवराज पौडेलले हालको समयमा वायु प्रदूषणको चपेटामा रहेको वातावरणलाई स्वच्छ राख्न यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक र प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेल विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ,।
बुद्धशान्ति वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन बुद्धशान्ति गाउँपालिका विपद ब्यवस्थापन समिति सचिव शिव श्रेष्ठले गर्नुभएको थियो ।

मेचीनगर १४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ५१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ ख ४७११ नम्बरको ट्रकले साइडबाट ठक्कर दिएको थियो ।

बुद्धशान्ति गाउँपालिका कार्यपालिकाको आयोजनामा आयोजित यस प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी प्रसाद खतिवडाले संयुक्त रूपमा गर्नुभएको हो।
कार्यक्रममा गाउँपालिका पदाधिकारीहरू, विद्यालयका शिक्षक, अभिभावक, खेलाडी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उद्घाटनमा अध्यक्ष प्रसाईले ब्याटिङ गरी प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो भने उपाध्यक्ष खतिवडाले बलिङ गरेर प्रतियोगिता सुरुवात गर्नुभएको थियो।
प्रतियोगिता बुद्धशान्ति गाउँपालिका–३, पेट्रोल पम्प अगाडिको खेलमैदानमा सञ्चालन भइरहेको छ र फाइनल खेल जेठ १९ गते, सोमबार सम्पन्न हुने तय भएको छ।
विजेता टिमलाई नगद रु १२,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु ८,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।

नगरको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।

बुद्धशान्ति गाउँपालिका पूर्व जनप्रतिनिधिको कार्यकालमा प्रक्रिया अघि बढाई तयारी भएको यस पाठ्यक्रम निर्माण समिति ,संवाद सहजीकरण समुह र सम्पादन मण्डललाई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले विशेष धन्यवाद दिनु भएको छ ,।



