इलामको राेङ गाउँपालिका वडा नं ६ मा रहेकाे एक स्वास्थ्य संस्थालाई एक बिदेशि संस्थावाट अढाईलाख बराबरकाे सहयाेग हस्तानतरण गरिएकाे छ ।
राेङ ६ मा रहेकाे रम्भ्याङ आभारतुत स्वास्थ्य ईकाईलाई भाैतिक पुर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख बरावरकाे सहयाेग एक कार्यक्रम बिच हस्तानतरण गरिएकाे हाे।
नमुना बिकास केन्द्रकाे ब्यवस्थापनमा spendedirekt स्पेन्ड डिरिक नामक बिदेशी सस्थावाट स्वास्थ्य सस्थामा आवश्यक पर्ने आधारभुत सामाग्रीहरु साथै स्वास्थ्य केन्द्र काे भवनमा,सिलिङ पाटिसन लगायतकाे काम गरेर सहयाेग गरिदिएकाे हाे ।
राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णु माया खवासकाे विशेष आतिथ्यतामा भएकाे सहयाेग हस्तानतरण कार्यक्रमा वाेल्दै अध्यक्ष स्याङ्वाेले गाउपालिकाले पालिकाे चाैतर्फि अभावका कुराहरु देखेपनि सिमित साधन र श्राेतकाे कारण पूरा गर्न नसकेकाे अवस्थामा यस्ता सहयाेगले पालिकालाई सहयाेग पुगेकाे वताउनु भयो ।
राेङ गाउपालिकाकाे स्वास्थ सस्थाहरुमध्ये सेवाग्राहिहरुकाे निकै चाप रहने रम्भ्याङ आधारभुत ईकाईकाे बिकासमा गाउपालिका लागिरहने भन्दै सहयाेगि र सहजिकरण गर्ने सबैमा गाउपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताउनु भयो ।
अभावै अभावमा रहेकाे स्वास्थ्य सस्थामा दाताकाे सहयाेगले काममा सहजहुने स्वास्थ्य शाखा प्रमुख दिपक खतिवडाले बताउनु भयो ।
दाताहरुवाट प्राप्त सहयाेगबाट स्थानिय नागरिक र सेवाग्राहिहरुलाई अधिक लाभ मिलाेस भनेर दुर्गम काे स्वास्थ्य सुधारमा सहयाेगि हुने बिश्वासले सहयाेग गरिएकाे दाता सहजकर्ता एव नमुना बिकास केन्द्रका काेषाध्यक्ष रुद्र प्रधानकाे बताउनु हुन्छ ।



इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न गइरहेकी थिइन् ।


समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हाँस्यसहितको गहिरो सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ।
टेलिफिल्मका निर्देशक तथा कथाकार हिकस राईका अनुसार, यसमा हाँस्य र भावनात्मक दुवै पक्ष समेटिएको छ। “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन्,” निर्देशक राईले बताए।
सडक मर्मत, सरसफाइ अभियान, खानेपानी स्रोत संरक्षण, विद्यालय सुधारलगायत विभिन्न कार्यमा उनीहरूको सक्रिय सहभागिता देखिएको छ।


देश नै उत्पादनमुखी भन्दा वितरणमुखी भईरहदा रोङबाट बेसार,सिस्नु,गुन्दुक,करेलाको सुकुटी,मह,पानी,अचार लगायतका वस्तु उत्पादन ब्राण्डिङ भएर बजारमा आउन थालेका छन् ।






हाम्रो वातावरण, हाम्रो जिम्मेवारी भन्ने कुरालाई मध्यनजर गर्दै सञ्चालन गरिएको सरसफाई अभियानमा स्थानिय युवा विभिन्न संघ सस्थाका प्रतिनिधि अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यस्तै आफ्ना भनाईहरू राख्दै जोर साँघु संरक्षण समितीका सचीव साथै घट्टे होमस्टेका संचालक बिमल दाहालले सरसफाई वातावरण संरक्षणमा तपाई हामी सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना विकास गराउने बताउदै उहाँले संस्थालाई आगामी दिनमा थप पनि सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम गर्दै जान हौसला र लगनशीलताका साथ अगाडि बढ्न शुभकामना दिदै आफ्ना भनाईहरू राख्नु भएको थियो
वडा नं ६ खेलकुद बिकास समितीका सचिव खेम राईले सन्चालन गर्नु भएको कार्यक्रममा स्थानिय समाज सेवी होइसल लामा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्थानिय समाज सेविहरू अरुण खतिवडा, बिक्रम पङ्धाक लिम्बू,गणेश मगर पेशल न्यौपाने कमल ढकाल सुजन लिम्बू लगायतको उपस्थितिमा सरसफाई सम्पन्न गरिएको थियो ।



