झापाको बुद्धशान्ति ४ मा बिगत सात बर्ष देखि वडा सचिवको रुपमा कार्यरत राजकुमार न्यौपाने सरुवा हुनभएको छ ।
उहाँलाई आज एक कार्यक्रमका बिच वडा वडा नं ४ का वडा अध्यक्ष शेरबहादुर राय, कार्यपालिका सदस्य एवम् वडा सदस्य दुर्गादेवी पोखरेल ढुङेल, कर्मचारी वर्ग लगायतले सम्मान सहित बिदाई गर्नु भएको हो ।
झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिड्ने भएका छन् ।
आज भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ लाई शुन्यका विरुद्ध १ गोल गर्दै वडा नम्बर ३ ले फाइनलको यात्रा तय गरेको हो ।
फाइनल प्रवेस गरे सङ्गै वडा नम्बर ३ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ सङ्ग उपाधिका लागि भिडन्त तय गरेको छ ।
फाइनल प्रवेसका लागि बुद्धशान्ति ३ सिद्धार्थ लिम्बुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो भने लिम्बु नै आजको म्यान अफ द म्याच हुँदै पुरस्कृत समेत भएका थिए ।
प्रतियोगिताको उपाधी भिडन्तका लागि पौष २० गते शनिबार खेल हुनेछ ।
विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेताले २० हजार रुपैयाँ पाउने आयोजक समितिका सचिव गजुहाङ योङ्हाङ्ले जानकारी दिनु भयो ।
खेलकुद समिती बुद्धशान्ति १ को आयोजना, बुद्धशान्ति खेलकुद समितीको संयोजनमा भैरहेको खेलको बुद्धशान्ति गाउँपालिकाको मुख्य प्रायोजकको भुमिकामा रहेको खेलकुद विकास समिति बुद्धशान्ति १ का अध्यक्ष बालकुमार राईले जानकारी दिनु भयो ।
विषालु सर्पले डसेर इलाममा एक महिलाको मृत्यु भएको छ ।
इलाम नगरपालिका २ सुम्बेक निवासी ४१ वर्षीया महिला सीता राईको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक सीतालाई आईतबार राती ११ बजे शौचालय जाने क्रममा हातको कान्छी औँलामा सर्पले डसेको थियो । उपचारको लागि उनलाई झापाको चारआलीस्थित सर्पदंश उपचारमा केन्द्रमा पुर्याइएको थियो ।
सोमवार बिहान ४ बजे अस्पताल पुर्याइएको उनको त्यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको वडा अध्यक्ष गिरीराज रिजालले जानकारी दिए ।
केही दिनदेखि मेची राजमार्गको राजदुवालीमा सडक अवरुद्ध भएपछि उनलाई माईजोगमाईको केन्द्र नयाँबजार हुँदै झापा लागिएको थियो । समयमा नै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको अध्यक्ष रिजालको भनाई छ । सर्पले डसेपछि उनलाई अस्पताल पुर्याउन नै ५ घण्टा लागेको थियो ।
नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ।
तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ।
भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ।
दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्।
दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ।
बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।
यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ।
शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ।
मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।
सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजनामा स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुर्वेलि FC विर्तामोड लाई ०-३ गोल अन्तरले पराजित गर्दै विसालपुर FC भद्रपुर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफको ८ मिनेटमा विसालपुर FC भद्रपुरका जर्सि नम्बर १७ का अमल लिम्बले पुर्वेली FC विर्तामोडलाई १ गोल गर्दै खेलमा अग्रता लिएको थिए खेलको ३० अौ मिनेटमा विसालपुर FC भद्रपुरका जर्सि नम्बर ७ का शक्ति राईले थप १ गोल गरे पहिलो हाफमा विर्तामोडको तर्फबाट कुनै पनि गोल हुन सकेन ।
खेलको दोस्रो हाफमा १८ मिनेटमा विशाल पुर FC भद्रपुरका स्याम मुर्मुले थप १ गोल गरे ।
एता खेलको निर्धारीत समयमा पनि कुनै पनि गोल फर्काउन नसक्दा पुर्वेलि FC विर्तामोडले सेमिफाइनल खेलमा नमिठो हार बेहोर्न पुग्यो ।
दर्शकहरूको बाक्लो उपस्थितमा फाइनल प्रवेशका लागि भएको खेलको दोस्रो सेमिफाईनल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो आजको खेलको म्यान आफ दि म्याच विसालपुर FC भद्रपुरका जर्सि नम्बर ७ का सक्तीराई भए । उनले नगद १ हजार प्राप्त गरे । उनलाई बुद्बशान्ति वडा नं ४ का वडा सदस्य सन्जिव थेवे बुद्धशान्ति खेलकुद विकास समितीका सदस्य साथै वडा नं ४ खेलकुद संयोजक अर्जुन मेयाङ्वो लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा र विसालपुर FC भद्रपुर विच खेल हुनेछ भने प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुने छ । फाइनल खेलको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजारसहित आकर्षक ट्रफी पाउने छन् ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष निर्मल पराजुलिले बताउनु भयो ।
आज भएको दोस्रो सेमिफाईनल खेलमा दर्शकहरूको बाक्लो उपस्थितमा दोस्रो सेमिफाईनल निक्कै प्रतिस्पर्धात्मक बनेको सेमिफाईनल खेलमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दाहाल बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं विभिन्न संघ संस्थाका प्रतिनिधि हरूको उपस्थिति रहेको प्रतियोगितामा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं वडा सदस्य संजितकुमारे थेवे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजनामा स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आदर्शयुवा क्लबलाई ०-१ गोल अन्तरले पराजित गर्दै शनिश्चरे FC अर्जुनधारा फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफको २५ अौ मिनेटमा शनिश्चरेका जर्सि नम्बर ७ सौगात तामाङले आदर्शयुवा क्लबलाई १ गोल गर्दै खेलमा अग्रता लिएको थियो ।
खेलको निर्धारीत समयमा पनि कुनै पनि गोल फर्काउन नसक्दा आदर्शयुवा क्लबले सेमिफाइनल खेलमा नमिठो हार बेहोर्न पुग्यो ।
दर्शकहरूको बाक्लो उपस्थितमा फाइनल प्रवेशका लागि भएको खेलको पहिलो सेमिफाईनल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो ।
आजको खेलको म्यान आफ दि म्याच शनिश्चरे FC जर्सि नम्बर ७ का सौगात तामाङ भए ।
उनले नगद १ हजार प्राप्त गरे । उनलाई झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दाहाल बुद्धशान्ति गाउँपालिका वडा ३ का अध्यक्ष साथै पालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता अन्तरगत भोलि अन्तिम सेमिफाइनल खेल हुनेछ । भोली हुने खेलमा विशालपुर FC भद्रपुर र पुर्वेलि FC विर्तामोड बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष निर्मल पराजुलिले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुने छ । फाइनल खेलको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजारसहित आकर्षक ट्रफी पाउने छन् ।

प्रतियोगितालाई सम्पन्न गराउनु बुद्धशान्तिका विभिन्न संघसंस्थाहरुको सहयोग रहेको आयोजक समितिका आर्थिक संयोजक सृजना सेर्माले जानकारी दिनुभयो ।

सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको आज भएको खेलमा पुर्वेली युवा क्लब विर्तामोड र जलथल FC विच भएको थियो सो खेलमा जलथल FC ४/५ गोलको अन्तरले हराउदै पुर्वेली युवा क्लब विर्तामोड सेमिफाईनलमा प्रवेस गरेको छ ।
बुद्धशान्ति ३ स्थित गणेश मा. वि .को खेलमैदानमा आज भएको प्रतियोगितामा खेलसुरू भएको ३ मिनेटमा पुर्वेली युवा क्लब विर्तामोडका जर्सि नम्बर ८ का नगेन्द्र मणि लिम्बू १ गोल गरेका थिए भने जलथलका FC जर्सि नम्बर ११ का राजेस राजबंसीले खेलको १६ अौ मिनेटमा गोल फर्काकाउँदै पहिलो हाफमा खेललाई बराबरी बनाएका थिए ।
खेलको दोस्रो हाफमा पुर्वेली युवा क्लब विर्तामोड र जलथलका तर्फबाट एक एक गोल गर्दै निर्धारीत समयमा खेल बराबरि भएपछि ट्राईबेकरकमा ४/५ गोलको अन्तरले हराउदै विर्तामोड सेमिफाईनलका प्रवेस गरेको हो ।
आज भएको प्रतियोगितामा विर्तामोडका अभिषेक बराल म्यान अफदि म्याच घोसीत भएका थिए भनेभोलि हुने खेलमा आदर्श युवा क्लब बुधबारे र शनिश्चरे FC अर्जुनधारा
विच हुने बताईएको छ ।
असोज १६ गते देखि २३ गते सम्म सन्चालन हुने प्रतियोगितामा झापा र इलामका गरि ८ वटा टिमको प्रतिष्पर्धा हुने छ।
प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार,मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ३१ हजार मेडल ट्रफि र प्रमाण पत्र पाउने बताईएको छ ।
प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय,अस्थाई प्रहरी चौकी मंगलबारेका प्रहरी प्रमुख स्थानिय समाज सेवि दल वहादुर केरूङ विभिन्न संघ संस्थाका प्रतिनिधी राजनितिक दलका प्रतिनिधि लगायत स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष निर्मल पराजुलिले बताउनु भयो ।
बुद्धशान्ति ३ स्थित साना किसान कृषि सहकारी संस्था लिमीटेड बुधबारेको नवौ. वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार रामजानकी मन्दिरको सभाहलमा संस्थाका अध्यक्ष केशव सापकोटाको सभापतित्वमा आयोजित साधारण सभाको प्रमुख अतिथिका रुपमा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा रहनु भएको थियो ।
संस्थाका उपाध्यक्ष पार्वता वजगाईले उपस्थित सम्पूर्णलाई अतिथिहरूलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष केशव सापकोटाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रमको अवसर पारेर उत्कृष्ठ व्यवसायिक उद्यमी वर्ष उत्कृष्ठ व्यवसायिकहरूमा ललिता अधिकारी संचालक वेनु प्रसाद गौतम अ. स. अध्यक्ष पुर्ण कुमारि अधिकारी सहित अन्तर समुहका पदाधिकारिहरू साथै कर्जा कारोबार गर्ने उत्कृष्ठ ऋणीमा टीका भट्टराई, ,जेष्ठ सेयर सदस्य महिला ज्येष्ठ शेयर पुरूषमा टिकामाया दहाल, विनोद प्रसाद आचार्य, लक्ष्मी प्रसाद गौतम, लक्ष्मी सुबेदिको छोरा अमृत पोख्रेल लगायत लाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अतिथिहरूले साना किसान कृषि सहकारि संस्था छोटो समयमा उल्लेख्य प्रगति गर्ने संस्थाको रुपमा बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी सहितको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका नन्दिकेसर घिमिरेले गर्नु भएको थि

पहिलो हाफको ८ मिनेटमा विसालपुर FC भद्रपुरका जर्सि नम्बर १७ का अमल लिम्बले पुर्वेली FC विर्तामोडलाई १ गोल गर्दै खेलमा अग्रता लिएको थिए खेलको ३० अौ मिनेटमा विसालपुर FC भद्रपुरका जर्सि नम्बर ७ का शक्ति राईले थप १ गोल गरे पहिलो हाफमा विर्तामोडको तर्फबाट कुनै पनि गोल हुन सकेन ।
खेलको दोस्रो हाफमा १८ मिनेटमा विशाल पुर FC भद्रपुरका स्याम मुर्मुले थप १ गोल गरे ।
दर्शकहरूको बाक्लो उपस्थितमा फाइनल प्रवेशका लागि भएको खेलको दोस्रो सेमिफाईनल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो आजको खेलको म्यान आफ दि म्याच विसालपुर FC भद्रपुरका जर्सि नम्बर ७ का सक्तीराई भए । उनले नगद १ हजार प्राप्त गरे । उनलाई बुद्बशान्ति वडा नं ४ का वडा सदस्य सन्जिव थेवे बुद्धशान्ति खेलकुद विकास समितीका सदस्य साथै वडा नं ४ खेलकुद संयोजक अर्जुन मेयाङ्वो लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा र विसालपुर FC भद्रपुर विच खेल हुनेछ भने प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुने छ । फाइनल खेलको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजारसहित आकर्षक ट्रफी पाउने छन् ।
खेलको निर्धारीत समयमा पनि कुनै पनि गोल फर्काउन नसक्दा आदर्शयुवा क्लबले सेमिफाइनल खेलमा नमिठो हार बेहोर्न पुग्यो ।
दर्शकहरूको बाक्लो उपस्थितमा फाइनल प्रवेशका लागि भएको खेलको पहिलो सेमिफाईनल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो ।
उनले नगद १ हजार प्राप्त गरे । उनलाई झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दाहाल बुद्धशान्ति गाउँपालिका वडा ३ का अध्यक्ष साथै पालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

खेलको दोस्रो हाफमा पुर्वेली युवा क्लब विर्तामोड र जलथलका तर्फबाट एक एक गोल गर्दै निर्धारीत समयमा खेल बराबरि भएपछि ट्राईबेकरकमा ४/५ गोलको अन्तरले हराउदै विर्तामोड सेमिफाईनलका प्रवेस गरेको हो ।
आज भएको प्रतियोगितामा विर्तामोडका अभिषेक बराल म्यान अफदि म्याच घोसीत भएका थिए भनेभोलि हुने खेलमा आदर्श युवा क्लब बुधबारे र शनिश्चरे FC अर्जुनधारा
असोज १६ गते देखि २३ गते सम्म सन्चालन हुने प्रतियोगितामा झापा र इलामका गरि ८ वटा टिमको प्रतिष्पर्धा हुने छ। 

खेल सुरू भएको ४ मिनेटमा आदर्स युवा क्लबका जर्सि नम्बर ११ सागर रसाईलिले पहिलो गोल गरेका थिए भने DFC वाहुन्डागिका जर्सि नम्बर ७ का नितेस राईले ६ मिनेटको अन्तर १ गोल फर्काउदै खेललाई बराबरी बनाएका थिए ।
पोहिलो हाफमा खेलबराबरि मै रहेता पनि खेलको दोस्रो हाफको १३ अौ मिनेटमा आदर्श युवा क्लबका जर्सि नम्बर १० का विजय राइले थप १ गोल गर्दै टिमलाई २/१ गोलको अन्तर DFC वाहुन्डागि लाई हराउदै आदर्शसेमिफाईनलमा प्रवेस गरेको हो ।
प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार,मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ३१ हजार मेडल ट्रफि र प्रमाण पत्र पाउने छन, 
आज भएको खेलमा विशाल पुर FC भद्रपुरका सक्तिराई म्यान अफ द म्याच घोसित भएका थिए भने भोलि हुने खेलमा DFC वाहुन्डागी र आदर्शयुवा क्लब बुधबारे विच हुने बताईएको छ ।