सुनसरी — इटहरी उपमहानगरपालिकाले बिहीबारदेखि अनलाइनबाटै घरको नक्सा पास गर्न सुरु गरेको छ । इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबीपीएस) सफ्टवेयर जडान गरेर बिहीबारबाट सुरु भएको उक्त सेवाको नगरप्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरे ।
कागजरहित अवधारणा अनुसार अघि बढेको इटहरीले घर–नक्साको काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख पौडेलले बताए ।
विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने पौडेलको भनाइ छ । वार्षिक २ हजारको संख्यामा घर तथा भवन निर्माण भइरहेको इटहरीमा विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा फाइल सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न सहज हुने उपमहानगरले जनाएको छ ।
समयको माग, भवन निर्माण आचारसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अन्तर्गत अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख पौडेलको भनाइ छ । सेवा प्रारम्भकै दिन पहिलो पटक अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई सम्मान समेत गरिएको छ।
यो प्रणाली अनुसार घर नक्सा दर्तादेखि सम्पन्नताको प्रमाणपत्र दिनेसम्मका काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताए । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उनको दाबी छ ।










सिद्धार्थ बौद्ध गुम्वाका अध्यक्ष चोकबहादुर बलम्पाकी मगरले स्वागत गरेको कार्यक्रमको संचालन नेपाल मगर संघ बुद्धशान्तिका सह–सचिव लक्ष्मण मगरले गरेका थिए ।


त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्ले, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ध्रुव ओली, माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङ, राम जानकी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भगवती शर्मा न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य धनकला अधिकारीले गरेकी थिइन् ।









होक्से कृषि सहकारी संस्था, संरक्षित महिला बचत तथा ऋण सहकारि संस्था, बुद्धशान्ति होक्से नेटवर्क प्रा लि , एभरेष्ट साबुन उधोग लगायत का संघ संस्था हरु को आथित्य रहेको कार्यक्रम मा बुधबारे जेसीज का निबर्तमान अध्यक्ष जेसिआई सिनेटर मुकेश भट्टराई मानार्थ सदस्य जेसी दिपेन सिटाैला , पुर्व अध्यक्ष तथा बुद्धशान्ति वार्ड नं १ का वार्ड अध्यक्ष जेसी अनिल वाग्ले, पूर्वाध्यक्ष जेसी नन्द कुमार याफु राई, पूर्व अध्यक्ष जेसी हेमन्त बराल, पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल, समाजसेवी पुरन बरालको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक बुधबारे जेसीज का सहकोषाध्यक्ष जेसी अच्युतराज ढकाल ले स्वागत गरेको कार्यक्रम मा सभापति ढकाल ले कार्यक्रम को औचित्य माथि प्रकाश पारेका थिए भने पुर्व अध्यक्ष जेसी अनिल वाग्ले , होक्से कृषि सहकारि संस्था का अध्यक्ष चन्द्रमणी बराल , समाजसेवि तथा तिनतले सामुदायिक बन का उपाध्यक्ष पुरन बराल , बुद्धशान्ति होक्से नेटवर्क का प्रवन्धक भुवन थापा ले शुभकामना मन्तब्य राखेको कार्यक्रम महासचिब जेसी कुशल अधिकारि ले संचालन गरेका थिए।
कार्यक्रममा बुधबारे जेसीज का बोर्ड का पदाधिकारि लगायत सदस्य हरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रम मा बुद्धशान्ति होक्से नेटवर्क प्रा लि का प्रवन्धक भुवन थापा ले बुधबारे जेसीज ।सँग सहकार्य गर्दै अगाडि बड्न ईच्छुक रहेको जानकारि गराउँदै जेससीज भवन मा निशुल्क रुपमा नेट जडान गर्दिने प्रतिबद्धता व्यक्त गरेका थिए।



काेशी प्रदेश सरकार पशुपंक्षि तथा मत्छ्य बिकाश निर्देसनालयकाे साथै राेङ गाउपालिकाकाे सहकार्यमा भएकाे तालिममा राेङ गाउलिकाका पन्ध्र जना माछा पालक किसानहरुकाे सहभागिता रहेकाे थियाे। तालिमलाई मत्छ्य बिकाश निदेसनालय काेशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भाेटिया,नेल्सन पाेखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएकाे थियाे।


त्यस्तै संस्थाको समग्र पक्षको जानकारी गराउँदै चारआली शाखा अनुगमन अधिकृत गोमा बस्नेतले बचत र ऋणका साथ साथै सामाजिक कार्यमा संस्था अग्रसर रहेको जानकारी दिइन् ।


